चर्चामा
धादिङको कृष्णभिरमा पृथ्वी राजमार्गको नयाँ ट्र्याक खोल्ने काम बुधबार बिहानसम्म सम्पन्न भएको छ। नयाँ ट्र्याक तयार भएसँगै बिहीबारदेखि पृथ्वी राजमार्गमा सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन्। गत १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिँदै आएको थियो।
नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि अब पृथ्वी राजमार्ग हुँदै सवारीसाधनको नियमित आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!