उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो गरेपछि मन्त्री यादवले उद्योगको स्थलगत अनुगमन गरेकी हुन्।
अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको उत्पादन, आपूर्ति तथा वितरणको अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने विषयमा उद्योगका सम्बन्धित अधिकारीसँग छलफलसमेत गरेकी छन्।
पछिल्लो समय विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताहरू ग्यासका लागि लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास आपूर्तिलाई सहज बनाउन सरकारले अनुगमन तथा व्यवस्थापनमा जोड दिएको छ।
महोत्तरी । घरमा आफन्त र छिमेकीको बाक्लो आउजाउ छ। सबैले एउटै कुरा भन्छन्-‘विकासलाई केही हुँदैन, ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!