काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि राखिएको बा प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्री सुधन गुरुङको स्कर्टिङका लागि प्रयोग भएको पुष्टि भएको छ।
गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्की ले गृहमन्त्रीले रवि जयसवालको उक्त गाडी चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा जाँदा तथा सीमा नाकाको छड्के अनुगमनका क्रममा प्रयोग गरेको स्वीकार गरेका छन्।
यसैबीच, प्रधानमन्त्री कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै मिडिया हाउस अगाडि शंकास्पद रूपमा गाडी राख्ने कार्यमा गृह मन्त्रालयसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता रहेको दाबी गरिएको छ।
घटनाबारे गृह मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। उक्त विषयको सत्यतथ्य छानबिन र आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको बताइएको छ।
काठमाडौँ। भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग मंग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!