फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को प्रतिस्पर्धामा कोलम्बियाले घानालाई १-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा कोलम्बियाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। घानाले खेलभर बराबरी गोल फर्काउने प्रयास गरे पनि कोलम्बियाको सशक्त रक्षापंक्ति तोड्न सकेन।
यस जितसँगै कोलम्बियाले अन्तिम १६ मा स्थान बनाएको छ भने घानाको विश्वकप यात्रा राउण्ड अफ ३२ मै समाप्त भएको छ। अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहानदेखि खुकुलो ब ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!