प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ । 

   प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना तथा सञ्चालन० विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन् । 

    प्रतिनिधिसभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सर्वोच्चको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
1 हप्ता अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अद ...

छुटाउनुभयो कि ?

TOP