आईसीसी टी २० विश्वकप हेर्न मुम्बईमा नेपाली समर्थकको उत्साहजनक सहभागीता

आईसीसी टी २० विश्वकप हेर्न मुम्बईमा नेपाली समर्थकको उत्साहजनक सहभागीता

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध खेल्दै छ । दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु हुने खेलका लागि नेपाली समर्थकहरू रंशगाला बाहिर पुगेका छन् ।

इंग्ल्यान्डसँगको पहिलो खेलमा उल्लेख्य मात्रामा नेपाली दर्शकहरू रंगशालामा आएका थिए । आजको खेलका लागि पनि भारतमै रहेका नेपालीहरूसहित नेपालबाट पनि दर्शकहरू आएका छन् । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इरान युद्धमा ‘कुनै दया हुँदैन’ भन्ने अमेरिकी रक्षा मन्त्रीको अभिव्यक्ति विवादमा
2 दिन अगाडि

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले जारी राखेको सैन्य आक्रमणका बीच अमेरिकी रक्षा मन्त्री पीट हेगस ...

छुटाउनुभयो कि ?

TOP