काठमाडौं, कात्तिक ३० – काठमाडौं महानगरपालिकाले २०८१ माघ १३ गतेदेखि सुरु गरिएको अनलाइन शिफारिस प्रणालीमार्फत ९ महिनामा ४२ हजार ८५६ विद्युतीय शिफारिस जारी गरेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँका अनुसार अहिलेसम्म ३५ हजार ४४ सेवाग्राहीले अनलाइनमार्फत विभिन्न शिफारिसका लागि आवेदन दिएका छन्। तीमध्ये गत वर्ष २३ हजार ८६३ र चालु वर्ष १८ हजार ९९३ शिफारिस स्वीकृत भएका हुन्।
चालु आर्थिक वर्षमा मात्र २० हजार ३९८ जनाले अनलाइनबाट शिफारिस माग गरेका छन्।
अनलाइन प्रणालीमा हाल १९५ प्रकारका सेवासम्बन्धी ढाँचा समावेश गरिएको महानगरपालिकाले जनाएको छ।
काठमाडौं, मंसिर १६ — रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री खरिद गर्दा सरकारी रकम रु. ९,९८,९२ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!