जेनजी आन्दोलनका युवाले वार्ता टोली घोषणा

काठमाडौं, असोज १२-जेनजी आन्दोलनमा संलग्न केही युवा प्रतिनिधिहरूले सरकारसँग वार्ता गर्ने उद्देश्यले वार्ता टोली घोषणा गरेका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका प्रतिनिधिसँग वार्ता गरी आन्दोलनका माग सम्बोधन गराउने तयारी स्वरूप टोली गठन गरिएको जानकारी दिएका हुन् ।

घोषित वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार, दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेका छन् ।

यस्तै, सहिद र घाइते परिवारबाट थप तीन जना प्रतिनिधि समावेश गरिने वार्ता टोलीका सदस्य प्रवेश दाहालले बताएका छन् ।

प्रतिक्रिया

  • * * * <a href="http://isolnwealth.com/index.php?2503rm">$3,222 credit available</a> * * * hs=fb12f78c8854e117af4fa16c49aa74d2* ххх* paouqua@mailbox.in.ua cc53zc
  • * * * $3,222 deposit available! Confirm your operation here: http://isolnwealth.com/index.php?2503rm * * * hs=fb12f78c8854e117af4fa16c49aa74d2* ххх* paouqua@mailbox.in.ua cc53zc
  • सम्बन्धित समाचार

    उपकरण जडान द्रुतरूपमा
    3 बर्ष अगाडि

    उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

    छुटाउनुभयो कि ?

    TOP