काठमाडौ असोज-६ । धादिङ,गंगाजमुना गाउँपालिका–७, बुढाथुमस्थित लोकुवा घरका पण्डित दयाराम रेग्मीले आफ्ना दिवंगत बुबाआमाको सम्झनामा ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरी हस्तान्तरण गरेका छन् ।
लिखुरे चौतारोमा निर्माण गरिएको सो प्रतीक्षालय सम्पूर्ण खर्च रेग्मीले नै व्यहोरेका हुन् । करिब एक लाख रुपैयाँ लागतमा बनेको प्रतीक्षालयमा हाल स्वर्गीय बुबा दाताराम रेग्मी र आमा पार्वती रेग्मीको तस्वीर राखिएको छ । साथै, काका यदुला रेग्मीको सम्झनामा समेत उक्त संरचना निर्माण गरिएको जनाइएको छ ।
प्रतिक्षालयको शिलालेखमा उल्लेख भएअनुसार, “स्वर्गीय श्री दाताराम रेग्मी तथा श्रीमती पार्वती रेग्मीको छोरा रुद्रलाल रेग्मी तथा श्रीमती हिमकुमारी रेग्मी र काका यदुला रेग्मीको सम्झनामा छोरा–बुहारी दयाराम रेग्मी तथा सीता रेग्मीको खर्चमा मिति २०८२ वैशाख २२ गते ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरिएको हो।”
स्थानीयवासीले पण्डित रेग्मीको यो योगदानलाई गाउँकै सरोकारवालाहरूका लागि ठूलो सहयोग भएको भन्दै प्रशंसा गरेका छन् ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया