१८ फागुन काठमाडौ ।काठमाडौंका मेयर बालेन साहको रबैयाबाट आजित भएकी उपप्रमुख सुनिता डंगोलले बालेनमाथी असन्तुष्टि व्यक्त गरेकी छन्।
उपप्रमुख डङ्गोलले ‘छानबिन समितिको प्रतिबेदन सार्बजनिक नगर्ने दोष अन्त लगेर थुपार्ने जुन प्रवृत्ति छ त्यो ठिक नभएको भन्दै बालेन सग आक्रोश व्यक्त गरेकिछिन।
छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेलसम्म केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,’ उनले भनिन्, ‘आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ।’
मेयर साहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्तिगत रूपमै विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत् टीकाटिप्पणी गर्न थालेका छन्।
उनले छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको भन्दै केही आशंकाहरू उब्जिएको पनि उल्लेख गरिन्। ‘सबभन्दा पहिला छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।
सम्बादाता
- २०८१-११-१८
11 महिना अगाडि
पोखरा । जब सामुन्ने भेट हुन्छ, उनीहरू हल्का मुस्कानसहित ‘राधे राधे’ भन्दै दुई हात जोडेर
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!