२३ बर्षसम्म बिदेशीको हातमा रहेकोे नेपाली सम्पत्ति नेपालीकै हातमा

८ फागुन काठमाडौ ।कयौं कुरा यस्ता हुन्छन् जो हामिले सोच्नुभन्दा पहिलै अरुको नियन्त्रणमा हुन्छ।

अरुको कुरा अरुको हातमा हुँदा त खासै फरक पर्दैन तर हाम्रो आफ्नै 
नाम समेत अरुको हातमा पुग्दा दुख लागेर आउँछ।

निरन्तर बर्सौपछीको परिश्रमले जस्को सम्पती उसैले पाएको त्यो क्षणमा खुशीको सिमा हुदैन।

यस्तै एउटा घटना भएकोछ तर यो कुनै कथा पनि होईन ।सत्य कुरा हो।सधैं हामीले त्यही नामको चर्चा मात्र गर्यौ तर काम त्यो नामबाट गर्नै पाएनौ।

यो कुरा के हो भने २३ वर्षपछि बिदेशीको हातमा रहेको www.studyinNepal .com अब नेपालीको हातमा आएकोछ।यसको निर्माण कार्य धमाधम भैरहेकोछ।

छिट्टै औपचारिक रूपमा यसको उद्घाटन हुनेछ ।यसले नेपाल र नेपालीलाई धेरै फाइदा पुग्ने कुरा बताउछन आइटी बिज्ञ बिजय बस्नेत ।

उनका अनुसार धेरैले रोजगारी पाउनेछन।नेपाल भित्र रकम भित्रनेछन।

लामो प्रयासपछि आजको यो खुशीको क्षण सार्वजनिक गर्न पाउदा आफुलाइ धेरै खुशी लागेको आइटी बिज्ञ बस्नेतले बताए।अन्य बाकी कुरा भने अहिले गोप्यनै राखिएकोछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP