भारतमा नेपाली बिद्यार्थीको मृत्युले बढ्यो तनाब,न्याय माग्दा उल्टै दमन
सम्बादाता
२०८१-११-०६
514
Shares
काठमाडौ ।भारतको उत्तरी राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि तनाव बढेकोछ।
बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको छ ।
यस घटनापछि अहिले चारैतिर न्यायको लागि आवाज उठिरहेकोछ।
आज बिहानै नेपाल सरकारका परराष्ट्र मन्त्री आर्जु देउवाले आफ्नो फेसबुक मार्फत सो घटनाका विषयमा जानकारी दिदै पीडित पक्षसग कुरा भैरहेको बताएकी छिन।
त्यसैगरी कुट्निती माध्यमबाट समाधानको लागि पहल गरिरहेको बताएकिछिन।
सम्बादाता
२०८१-११-०६
514
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!