काठमाडौ ।पोखरा भ्रमण बर्षको उद्घाटन गर्ने क्रममा आज सनिवार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएकाछन।
उद्घाटनको लागि तयारी गरिएको बेलुन पड्केर उनी घाइते भएका हुन।बेलुन स्विच अन गर्ने क्रममा बेलुन पड्किएको हो।सोही समयमा अर्थमन्त्री बिष्णु पौडेल समेत घाइते भएकाछन।
मेयर आचार्यको गाला जलेकोछ।पोखरामा सामान्य उपचारपछि दुबै जनालाई थप उपचारको लागि काठमाडौ ल्याइएकोछ।
तामझामको बिचमा पोखरा भ्रमण बर्षमा यसरी बेलुन किन र के कारणले पड्किएको हो,थाह हुन सकेकोछैन।तर प्राबिधिक त्रुटि हुन पुग्यो भनेर उद्घाटनकै क्रममा आयोजकले बताएकोछ।
सम्बादाता
- २०८१-११-०३
एक बर्ष अगाडि
काठमाडौं, चैत्र ३ – नेपालमा मानसिक स्वास्थ्य सेवाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएकी वरिष
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!