एमालेको जागरण सभा आज दरबार मार्गमा

एमालेको जागरण  सभा आज दरबार मार्गमा

७ मङ्सिर काठमाडौ ।नेकपा एमालेले आज दरबारमार्गमा जागरण सभा गर्न लागेकोछ।सभालाई एमाले अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलिले सम्बोधन गर्नेछन् ।प्रचारप्रसार बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एक लाख मानिसको उपस्थिति रहनेछ ।आम मानिसमा आसा जगाउन र अराजकता विरुद्ध एमालेको शक्ति प्रदर्सनको रूपमा आजको सभालाई लिएकोछ।ठुलो पङ्क्तीका एमाले नेता ,कार्यकर्ता केही दिनयता सभामा उल्लेख मानिसको उपस्थिति गराउन ,सभ्य र भब्य गराउन दिनरात खटिरहेकाछन।काठमाडौका विभिन्न ठाउँबाट र्याली निकाली र र्याली सभामा परिणत हुनेछ।र्यालिको नेतृत्व समेत पार्टीको उच्चस्तरीय नेताले गर्ने तय गरेकाछन।शान्ति  सुरक्षा कायम गर्न,ट्राफिक ब्यबस्थापन गर्न ठूलो संख्यामा प्रहरीहरु खटिनेछन।उपत्यका बाहिरबाट ठुलो सङ्ख्यामा स्थानीय नेता कार्यकर्ता काठमाडौ आइरहेको कुरा रेड मिडियालाई जानकारी दिएकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रेड मिडियाकि प्रधान सम्पादक बिष्णुमाया पौडेल "पत्रकारिता सम्मान २०८१"बाट सम्मानित
एक बर्ष अगाडि

काठमाडौ ।रेड मिडिया प्रालीकि प्रबन्ध निर्देशक तथा रेड मिडियाकि प्रधान सम्पादक बिष्णुमाया पौडेल &quot ...

छुटाउनुभयो कि ?

TOP