२२ कार्तिक चितवन ।माडीको बैकुण्ठ तालमा फोटो खिच्ने क्रममा आज बिहान एक युवक बेपत्ता भएकाछन।
भरतपुर-१६ का ३२ बर्षिय अर्जुन गौतम बेपत्ता भएका हुन।आज छठको बिदामा आमाबुबा ,सासुआमा र भाइहरुसग घुम्न गएका थिए।
बिहान ११;३० बजेदेखि बेपत्ता गौतमको खोजिकार्य भैरहेको वडा अध्यक्ष बिरेन्द्र भण्डारीले जानकारी दिए।
फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता भएका छन् ।
तलाउमा बेपत्ता गौतमको खोजीका लागि सशस्त्र प्रहरी बल गोताखोरलाई थप सहयोग मागिएको स्थानीय प्रहरीले जनाएकोछ।
ताल घुम्न जानेहरु पौडी खेल्दा डुबेर मृत्यु हुन थालेपछि ताल व्यवस्थापन समितिले पौडी खेल्नमा रोक लगाएको भएपनी यसरी घटनाहरु घट्दै आइरहेकोछ।
सम्बादाता
- २०८१-०७-२२
एक बर्ष अगाडि
२० मङ्सिर ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज दिउँसो का
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!