अमेरिकाको ४७ औ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्बाचित

अमेरिकाको ४७ औ राष्ट्रपतिमा  डोनाल्ड ट्रम्प निर्बाचित

२१ कात्तिक, काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।निर्बाचन आयोगले औपचारिक घोषणा  गर्न भने बाकिछ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए /

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ ।

योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।रेड मिडियाको तर्फबाट पनि हार्दिक बधाई ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलि चार दिने चिनको भ्रमण सकेर आज स्वदेश फर्कदै
एक बर्ष अगाडि

२० मङ्सिर ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज दिउँसो का ...

छुटाउनुभयो कि ?

TOP