७ कार्तिक काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले सतापपक्षधर दलको बैठक अहिले बालुवारार राखिरहेकाछन।
सरकार निर्माण भएको एक सय दिन पुगेको उपलक्ष्यमा भएका प्रगतिलाई सार्बजनिक गर्ने उदेश्यले बैठक डाकिएको हो।
असार ७ गते दुई ठुला दल नेकपा एमाले र काङ्ग्रेस मिलेर ७ बुदे सम्झौता गर्दै बर्तमान सरकार निर्माण भएको थियो।
आजै दिउसो सरकारले गरेका कामको बारेमा सार्बजनिक गरिने कार्यक्रम रहेको बताइएकोछ।
सबै मन्त्रालयमा भएका कामको लिस्ट पठाइसकेको र अन्तिम ड्राफटको तयारी भैरहेको श्रोतले बताएकोछ।
देशमा भैरहेको अवस्थाको जानकारी नागरिकलाई दिएर यतार्थ र भ्रम प्रष्ट पार्ने समेत सरकारको तयारी रहेकोछ।
विपक्ष दल नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सहित पाच दलले भने प्रधानमन्त्रीलाई भेटेर सरकारको बिरोध गर्दै ज्ञापन पत्र बुझाइ सकेकाछन।
सम्बादाता
- २०८१-०७-०७
एक बर्ष अगाडि
काठमाडौँ, नेपाल – स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (BCU) को संयुक्त आयोजनामा बौद्धन
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!