मंसिर ५,काठमाण्डौ देशै भरी उपनिर्वाचनको तयारी भैरहेको छ। मतदान गर्ने अझै दश दिन बाकी नै छ तर (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका वडा नं.२ को वडा अध्यक्ष पदको उपनिर्वाचनमा नेकपा माओवादीका जगत घर्ती (काजु) निर्विरोध निर्वाचित भएका छन।
उक्त वडामा अन्य दलबाट कसैको पनी उम्मेद्वारी नपरेकोले उनी स्वत वडा अध्यक्ष घोषित भएका हुन।निर्वाचन अगाडि नै वडाले अबिभावक पाएकोमा स्थानीयबासि हर्षित बनेका छन।
सम्बादाता
- २०८१-०८-०६
एक बर्ष अगाडि
काठमाडौ ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले न्यायालयमा भ्रष्टाचार गर्नुजस्तो अपराध अर्को नहुन
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!