आजबाट सरकारी बिदा सकियो,कार्यलयहरु खुल्दै

आजबाट सरकारी बिदा सकियो,कार्यलयहरु खुल्दै

२९ असोज काठमाडौ ।हिन्दुहरुको बडा दशैमा नेपाल सरकारले दिएको बिदा पनि आजबाट सकिदैछ।जागिरेहरु आफ्ना -आफ्ना कार्यलय सम्माल्न पुग्दैछन आजबाट।

असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वाद स्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ ।

यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा  कात्तिक १ सम्मनै जारी रहनेछ ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रबि लामिछानेलाई अनुसन्धानको लागि लगियो बुटवल
एक बर्ष अगाडि

२७ कात्तिक, काठमाडौं । पुर्ब गृहमन्त्री एबम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछा ...

छुटाउनुभयो कि ?

TOP