२२ असोज काठमाडौ ।बजारमा किनमेल गर्न पुग्दा किनमेल गर्ने सामानहरु अचाक्ली आकासिएकाछन।दिनानुदिन मुल्य वृद्धि भैरहदा तिनतहकै सरकार गुपचुप छन।
सरकार भएको अनुभुती यतिबेला आम मानिसले गर्न पाएकाछैन।खासगरी उपत्यकामा महानगर ,नगरपालिकाले अनुगमन गरिरहेको भएपनी उपभोक्ताहरु महङ्गो दरमा समानहरु किन्न बाध्य छन।
अकासिएको दरलाइ अनुगमन ,नियन्त्रण गर्ने निकाय यतिबेला छैन।किन ,के कारण बड्यो भने कसैलाई थाह छैन।बढेको बढैछ ,बढेको बढैछ।
एउटा मात्र उदाहरण हेरे पुग्छ,त्यो हो गोलभेडा।कृतिम अभाव सिर्जना गरि भाउ बढाउने माथी छान बिन गर्ने कस्ले?
सम्बादाता
- २०८१-०६-२३
एक बर्ष अगाडि
२२,कात्तिक, काठमाडौं ।आज छठपर्बको मुख्य दिन हो। सूर्यको उपासना गरी मनाइन्छ छ्ठ। व्रतालुले आज साँझ अस
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!