खुल्यो टिकटक नेपालमा

खुल्यो टिकटक नेपालमा

काठमाडौ ।टिकटकमाथी नेपालमा सरकारले लगाएको प्रतिबन्ध आजबाट हटाउने निर्णय गरेकोछ।नेपाल सरकारले  आज बिहिवार बसेको मन्त्री परिषद बैठकले खुलाउने निर्णय गरेको हो।

टिकटकले केही  बुदाहरु  पूरा गर्नुपर्नेछ। सर्त सहित टिकटक खुलाउने निर्णयमा  नेपाल सरकार पुगेको हो। यसको लागि  टिकटकलाइ  नेपाल सरकारले तीन महिनाको परिक्षण कालको समय  दिएकोछ।अब कुनै पनि सामाजिक संजालले नेपाल सरकारले तय गरेको कानुन अनुसार दर्ता भै सुचिकृत हुनुपर्नेनेछ।जुन कारणले अघिल्लो सरकारले टिकटटकमाथी प्रतिबन्ध गरेको थियो ती  गल्ती हरु टिकटकले दोराउन पाउनेछैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति कोटिहोम आम्दानी भन्दा खर्च धेरै
एक बर्ष अगाडि

२६ भदौ काठमाडौ ।पशुपति कोटिहोमको आम्दानी खर्च बिवरण आज बिहिवार मानव सेवा फाउन्डेसन नेपालले सार्बजनिक ...

छुटाउनुभयो कि ?

TOP