यस बर्ष कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार

यस बर्ष कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार

भदौ २ काठमाडौ ।यस बर्ष कोशी प्रदेशको बेरुजु१ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैया देखिएकोछ।महालेखा परिक्षकको छैटौं बार्षिक प्रतिबेदनमा सो कुरा उल्लेख गरिएकोछ।

प्रदेशको सरकारी कार्यलय,समिति तथा अन्य सस्थाहरुमा लेखापरीक्षण गरिएको थियो।जस्मा १९८ निकायको  ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखा परिक्षण भएको हो।आर्थिक बर्ष २०७९/०८० मा १२.४९ प्रतिशतले कोशिमा बेरुजु बेढेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान
एक बर्ष अगाडि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महा ...

छुटाउनुभयो कि ?

TOP