बाबुल गिरि युटुब च्यानल मार्फत "मलाई त अब त्यै केटो चाहियो "बोलको तीज गितको भिडियो सार्बजनिक

बाबुल गिरि युटुब च्यानल मार्फत  "मलाई त अब त्यै केटो चाहियो "बोलको तीज गितको भिडियो सार्बजनिक

काठमाडौ ।"मलाई त अब त्यै  केटो चाहियो "बोलको तीज  गितको भिडियो बजारमा आएकोछ।बाबुल गिरि युटुब च्यानल मार्फत बजार आएको गित झन्डै १ लाख मानिसले हेरिसकेकाछन।

लोकप्रिय गायक /संगीतकार बाबुल गिरि र गायिका रचना रिमालको श्वरमा रहेको गितको शब्द सरोज गौतमको रहेकोछ।बाबुल गिरिकै एरेन्ज/मास्टरिङ रहेको गित पिक स्टुडियोमा रेकर्ड गरिएकोछ।

संगीत सागर बुर्जाले डाइरेकसन/कोरोयोग्राफ गरेकाछन।त्यसैगरी क्यामरामा ॐ प्रसाईं ,भिडियो इडिट/कलरमा मीन रावल रहेकाछन।अत्यन्त राम्रो कन्सेप्टमा बनाइएको तीज गितको अडियो /भिडियो ससक्त रहेकोछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान
एक बर्ष अगाडि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महा ...

छुटाउनुभयो कि ?

TOP