महामन्त्री डा.मुकुल ढकाल ७ दिनको लागि निलम्बित

असार २० काठमाडौ ।रास्ट्रीय स्वतन्त्र पार्टीले महामन्त्री डा.मुकुल ढकाललाइ ७ दिनको लागि कार्बाही गरेकोछ।हिजो बसेको रास्वपाको बैठक निर्णय अनुसार उनलाइ कार्बाही गरेको हो।महामन्त्री ढकालले अभद्र व्यबहार गरेको भन्दै पार्टीले रास्वपाले  कार्बाही गरेको हो।

उपसभापति डोलप्रसाद अर्याल द्वारा हस्ताक्षर गरिएको पत्र पुर्ब महामन्त्री मुकुल ढकाललाई थमाइएको थियो।रास्वापाको अनुसासन आयोगले कार्बाहिको  सिफारिस गरेपछि केन्द्रिय समितीले कार्बाही गरेको थियो।

उता डा.मुकुल ढकालले रास्वापाले आफुलाइ बोल्नै नदिएर कार्बाही गरेको बताएकाछ।३९ दिन विभिन्न जिल्ला पुगेर आएपछि जनता ,पार्टी ,शुभेच्छुकहरुको शुझाब सल्लाहको आधारमा पार्टीलाई जोगाउन गरिएको सत्कर्ममाथी गरिएको निर्मम प्रहार हो भनेर भनेकाछन।

मलाई कार्बाही गर्नु भनेको जनताहरुको भावनामाथि पुराइएको  आघात भनेकाछन।मुकुल ढकालले आफुलाइ  बोल्न नदिएको  भन्दै पार्टी बैठकमा मुखमा कालो पर्टी बाधेर बिरोध जनाएका थिए।

रास्वपा पार्टी सकिने बाटोमा पुगेको , मिसन ८४ मा यस्तै  रबैया रहे १ सिट पनि नजित्ने भनेर यस अघाडिनै सन्चारमाध्यमलाई भनेका थिए।ढकालले आफू माथी गरिएको कार्बाहीपछि पत्रकार सम्मेलन आज गर्ने तयारी गरेको बुझिएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP