चर्चामा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका हुन्। थापासँगै उनकी श्रीमती डा. अञ्जना केसी थापा पनि सर्लाही पुगेको उनको सचिवालयले जनाएको छ।
सर्लाही बसाइका क्रममा थापाले विभिन्न छठ घाटमा पुगेर व्रतालु तथा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले छठ पर्वका अवसरमा स्थानीयसँग शुभकामना आदानप्रदान गर्ने र धार्मिक विधिमा सहभागी हुने कार्यक्रम तय भएको छ।
सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले नेपाललाई अहिले सकारात्मकताको आवश्यकता रहेको बताएका छन्।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!