गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। उनले आन्दोलन इतिहास भएकाले कसैले परिवर्तन गर्न नसक्ने बताए। गुरुङले आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपाली जनताको अपमान हुने भन्दै पुराना दलका नेताहरूलाई ‘अझै समय छ, सुध्रिनुस्’ भनेका छन्। उनले सुशासनका लागि उठेका युवामाथि गोली चलाइएको उल्लेख गर्दै जेनजीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!