भोटेकोशी बाढी अपडेट: १२ हजार उद्धार, १,२५९ मृत, ५,०८३ अझै बेपत्ता

भोटेकोशी बाढी अपडेट: १२ हजार उद्धार, १,२५९ मृत, ५,०८३ अझै बेपत्ता

काठमाडौं । सरकारले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म १२ हजार ३८ जनाको उद्धार, १ हजार २५९ जनाको मृत्यु तथा ५ हजार ८३ जना अझै बेपत्ता रहेको जनाएको छ।


सरकारका अनुसार प्रभावित क्षेत्रका हजारौं नागरिकलाई होल्डिङ सेन्टरमा राखिएको छ भने रसुवाका दुर्गम बस्तीमा दैनिक हेलिकोप्टरमार्फत राहत वितरण भइरहेको छ। सडक, पुल, विद्युत् तथा सञ्चार सेवा पुनःस्थापनाको काम तीव्र बनाइएको छ।


सरकारले विपद्लाई जलवायु परिवर्तनको असरको रूपमा व्याख्या गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माण अभियान जारी रहने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP