चार हिमतालको पानी घटाउने तयारी, ६ वर्षमा सक्ने लक्ष्य

चार हिमतालको पानी घटाउने तयारी, ६ वर्षमा सक्ने लक्ष्य

काठमाडौँ । नेपालले बाढीको जोखिम घटाउन चारवटा जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढाउने भएको छ।थुलागी, लोअर बरुण, लुम्डिङ छ्यो र होंगु–२ हिमतालमा नियन्त्रित रूपमा पानी निकास गर्ने संरचना निर्माण गरिनेछ। परियोजनाअन्तर्गत सेन्सर, बाढी पूर्वसूचना तथा चेतावनी प्रणालीसमेत स्थापना गरिनेछ।करिब ५ करोड अमेरिकी डलर लागतको यो परियोजना चालु आर्थिक वर्षदेखि सुरु हुने र काम पूरा गर्न करिब ६ वर्ष लाग्ने बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दसैँ बिदा सकिएसँगै काठमाडौँमा बढ्यो चहलपहल, सडकमा सवारीको चाप
44 मिनेट अगाडि

काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालय तथा संस्थाहरू खुल्न थालेसँगै काठमाडौँ उपत्यकाको जनजीव ...

छुटाउनुभयो कि ?

TOP