घाइतेहरूको उद्धार तथा बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ। तर, ताम्सु खोलामा पानीको बहाव बढेका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार घटनास्थलमा उद्धार तथा खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!