पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था निगरानीमा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था निगरानीमा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि मंगलबार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्।

चक्कर लाग्ने र लगातार वान्ता हुने समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो। चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि उनमा बेनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (BPPV) को लक्षण देखिएको बताएका छन्।

हाल उनको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको अस्पताल स्रोतले जनाएको छ। थप परीक्षण तथा आवश्यक उपचार जारी रहेको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
1 हप्ता अगाडि

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प ...

छुटाउनुभयो कि ?

TOP