नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरमा पार्टी सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
श्रेष्ठको ७९ वर्षको उमेरमा निधन भएपछि नेपाली कांग्रेसले उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।
पार्टीले सार्वजनिक गरेको शोक कार्यक्रमअनुसार देशभरका कांग्रेस कार्यालयमा तीन दिनसम्म आधा झन्डा फहराइने, एक दिन कार्यालय बन्द रहने तथा १३ दिनसम्म शोक पुस्तिका राखिने जनाएको छ।
नेपाली कांग्रेसले स्वर्गीय श्रेष्ठले पार्टी, लोकतान्त्रिक आन्दोलन र मुलुकको राजनीतिक जीवनमा पुर्याएको योगदानको सम्मानस्वरूप उक्त निर्णय गरिएको जनाएको छ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!