काठमाडौ ।बालेनले सन्चालन गरेको रोजगार मेलामा ९० प्रतिशत भन्दा धेरै युवाहरुले फर्म भरेर पनि तालिम लिन पाएनन् ।घामपानी केही नभनी फर्म भरेका युवाहरुले तालिम लिन समेत नपाएपछि उनिहरु बालेनसग रुष्ट बनेकाछन।
तीन सिफ्टमा तालिम सन्चालन भएकोले सबैलाई रोजगार दिन नसकेपनी सबैलाई तालिम दिने महानगरले रंगशालाम फर्म भराउदै यस्तो कुरा व्यक्त गरेको थियो।फर्म भरेपछी अब के हुन्छ ?तालिम कहिले हुन्छ भनेर सोधिएको प्रश्नमा तपाईंले छानेको समयमै दुई चार दिन भित्र कल गरेर बोलाउछौ भनियो ,कार्यक्रम सकियो तरपनि नबोलाएपछी सिर्जना पनेर युवा रुष्ट बनेका हुन।
कम्पुटर तालिम लिन अन्त नगएर झन खुसी हुँदै फर्म भरे ,मेरो लागि त हात्ती आयो हाती फुस्स पो भयो उनले भनिन ।सिर्जना पनेरू जस्ता हजारौं युवालाई बालेनले फर्म भराए ,तालिम दिएनन् ।कति युवाले फर्म भरेका थिए ?आज सम्म महानगरले शार्बजनिक गरेकोछैन।त्यस सम्बन्धमा आधिकारिक धारणा पनि आएकोछैन।
के र कुन आधारमा अरुले तालिम पाए ,हामिले पाएनौ ?फर्म भरेर तालीम लिन नपाएकाहरुले बालेनसग पार्दर्सीको माग गरेकाछन।
साउन ४ काठमाडौ ।"ए दिदी ए बैना "बोलको नया तीज गितको भिडियो भर्खरै बजारमा आएकोछ।फरक तर तीज ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!