काठमाडौ ।युरोप ,अमेरिका ,जापान र अस्ट्रेलिया भन्ने बितिकै धनी देशहरमा पर्ने गर्छन।त्यहाँ पुगेका नेपाली भन्ने बितिकै सम्मानको भाब जाग्थ्यो।कुनै पनि सम्बन्ध जोड्न वा कुराकानी गर्न पनि मानिसहरू लालयित हुने गर्थे।
बिदेश बसेका युवाहरु जो अझै ग्रीन कार्ड भएकाहरुको त छुट्टै सान हुन्थ्यो ।बिदेशमा बस्ने त्यस्ता युवाहरुसग बिबाह गर्न अन्य कुनै कुरा बुझ्दैनथे।
नेपालमा विभिन्न पेसा ब्यबसाय गरेर बसेकाहरु पनि बिदेशमा बसेकाले बोलाइदे हुन्थ्यो घुम्न जान पाए हुन्थ्यो भन्थे ।अहिले पहिला जस्तो छैन बिदेश ।त्यहा बस्ने नेपालीहरु दुनियाँका मानिसहरुसगको सङ्गतले अधिकाम्स बिग्री सकेकाछन।कतिपय सोझा नेपालीलाई लोभ प्रोलोभनको जालोमा पार्ने खेती गरिरहेकाछन।
साङ्गेतिक कार्यक्रम बनाउछन।कलाकार बोलाउछन।नेपालदेखि बिदेश पुगेका कयौं कलाकार बन्धक बनाइएका घटनाहरु सार्बजनिक भैरहेका हुन्छन् ।बिदेशमा बस्नेहरूले आफ्ना आफ्ना स्वार्थले बोलाउने गरेकाछन।
पछिल्लो दिनहरूमा बिदेश बस्ने नेपालीहरु माथिको इज्जत घट्दै गैरहेकोछ।देश भित्र बस्दाको एउटा राम्रो ब्यक्ती बिदेश पुगेपछि पुरै बिग्री सकेको हुदो रहेछ।
बिदेशमा बस्नेहरु अनेकौं राजनीति गर्न सिपालु भैसकेका हुन्छन।कतिपयलाई त अब नेपाल फर्कनु समेत छैन।यहाँ भएको सबै बेचिसके।उनीहरुको एक मुठी माटो पनि छैन।
कतिपयलाइ नेपालीहरु अवैधानिक लोभमा बोलाउने र फसाउने समेत गरेको पाइएकोछ।भर्खर अस्ट्रेलियामा रहेको गायिका मधु क्षेत्रीलाई उनका पति सुरेश खडकाले दिएको यातना सार्बजनिक भएकोछ।सबै सचेत हुने बेला भएकोछ।
एनाआरएनको सोल्टी होटेलमा भएको चुनाबी रडाको र उनीहरुको भट्टि पसलको जस्तो त्यो हर्कतले त झन बिदेशमा बस्ने नेपालीहरुको औकात छर्लङ्ग पारिदिएकोछ।
साउन ४ काठमाडौ ।"ए दिदी ए बैना "बोलको नया तीज गितको भिडियो भर्खरै बजारमा आएकोछ।फरक तर तीज ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!