अस्ट्रेलियामा चर्चित गायिकालाई आफ्नै श्रीमानले दिए यातना

अस्ट्रेलियामा चर्चित गायिकालाई  आफ्नै श्रीमानले दिए यातना

काठमाडौ ।सोचे झै जिन्दगी रहिन्छ भनेर गित गाएर चर्चामा आएकी गायिका स्वयंको जिन्दगी सोचेझै नभएको प्रमाणित भएकोछ।दुई दिन अघि गायिका मधु क्षेत्रीले अस्ट्रेलियामा आफू आफनै पतिबाट शारीरिक तथा मानसिक यातना भोग्नुपरेको भन्दै टिकटक लाइभमा आएर आफ्नो वेदना पोखेकी थिइन् ।उनिले आफुले सहन सक्ने सम्म सहेको र अन्तिम अबस्थामा मात्र लुकाएर राखेको सबै कुरा आम नेपालीको बिचमा राखेको भनेर बिचार राखेकी थिइन् ।सामाजिक संजालमा यो विषय आएसगै उनको उद्दार भैसकेको जनाइएकोछ।अहिले उनीलाई  सामान्य अबस्थामा फर्काउन विभिन्न खाले काउन्सिलहरु भैरहेकोछ।अस्ट्रेलियाको कानुन अनुसार अब उनको श्रीमान  र मधु क्षेत्री संगै बस्न नपर्ने भएकोछ।मधु क्षेत्रीलाइ उनको श्रीमानले भेट्न समेत पाउदैनन।हाल उनिलाइ सेल्टरमा राखिएकोछ।मधु क्षेत्रीको यो दोश्रो बिबाह हो।दोश्रो बिबाह भाग्यमानीले मात्र गर्न पाउछन भनेर एउटा कार्यक्रममा बोलेर रमाइलो गरेकी थिइन् मधुले ।दोश्रो बिबाह भएलगत्तै यस्तो अभिव्यक्ति दिएकी मधु क्षेत्रीको जिबनमा दोश्रो बिबाह अभिसाप बनेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति कोटिहोम महायज्ञ आजबाट सुरु
एक बर्ष अगाडि

साउन १ पशुपति ।पशुपति कोटिहोम महायज्ञ आज मंगलबारदेखि पशुपतिमा आराम्भ भएकोछ।साउन एक गतेदेखि साउन ३२ ग ...

छुटाउनुभयो कि ?

TOP