काठमाडौमा कृतिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पको दादागिरी

काठमाडौ ।पुरै काठमाडौ डुल्दा पनि पेट्रोल ,डिजल छैन भनेर लेखिएकोछ।ढुवानी व्यावसायिहरुले पेट्रोल ढुवानी नगरेकोले पेट्रोल पम्पमा पेट्रोल र डिजल नभएको भन्दै एकैपटक काठमाडौंका पेट्रोल पम्पले तेल बितरण ठप्प पारेका छन।केही दिन यता पेट्रोल र डिजलको भाउ घटिरहेकोछ।सरकारी पेट्रोल पम्पले तेल दिन सक्ने तर प्राइभेट पम्पहरुले एकैचोटी बन्द गर्नुलाइ आम नेपालीहरुले सङ्खाको दृस्ठिले हेरेकाछन।ट्याङकर व्यावसायी   भनेपनी सबै ट्याङरहरु उनै ब्यबासायिहरुकै हुन।एउटा  रोए जस्तो गर अर्को कुटे जस्तो गर बाहेक अरु केही होइन यो।कृतिम अभावमा सिर्जना गरि जनतालाई यसरी दुख दिने पेट्रोल पम्पहरुलाइ सदाको लागि बन्द गर्नु पर्छ  भन्छन् आम उपभोक्ताहरु।सर्बत्र सरकारको समेत बिरोध आएपछि भर्खरै एउटा छानबिन समिति बनाएको नाटक गर्दै ट्याङर ब्यबसायी र सरकार बिच हस्ताक्षर भएकोछ।१५ दिन भित्र  समस्याको समाधान गर्ने र आजैदेखि ट्याक्ङरले तेल ढुवानी गर्ने सहमति भएको आयल निगमले जनाएकोछ।रातिदेखि लुकाएर राखेको पेट्रोल बाड्न सुरु भैसकेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP