काठमाडौ ।प्रत्येक मानिस खुशी हुन चाहान्छ्न तर पनि झन झन दुखी झन झन दुखी भैरहेका हुन्छन।यस्तो किन हुन्छ्?त्यो मान्छे जस्ले आफुले जानेको भए भरको राम्रै कोसिस गरेको समेत हुन्छ तर जहिले रिजल्ट उल्टो आउँछ किन?फेरि अर्को थरी मान्छे जो परिक्षामा बार बार विश्व बिधालय ट्प गरिरहेका हुन्छ्न तर जिबनमा फेल हुन पुग्छ्न!यस्तो किन हुन्छ?आज मानिसहरुको मन निक्कै दुखिछ।सुख खोज्ने होडमा झन झन दुखी हुनु परेकोछ।यस्को कारण के होला?हामी प्रत्येक पलमा नराम्रा समाचार सुन्छौ भने अक्सर नराम्रो मान्छेसग भेट हुन पुगेको हुन्छ अनि हामी कहि न कहि फस्छौ फेरि अरु दुख झेल्छौ।डर लाग्दो अवस्था छ अहिले सबै तिर ।मानिसको मन स्थिर छैन।बिश्वासको कमि छ।माछा समाउदा गोहि भेटिरहेको हुन्छ।मानबको जीवन भनेको एउटा ठूलो अबसर हो,अब हामिहरुले कहि न कहि जानी नजानी गडबडी गरिरहेका हुन्छौ।बेलैमा रोक्न सके अबस्य खुशी मिल्छ मिल्छ।आज सम्म हामिले जे रोपेउ तेहि फल्यो।कागती रोपेर सुन्तलाको अपेक्षा गरेउ ।आखिर गुलियो खान गुलियो रोप्न पर्छ,र अमिलो खान अमिलो रोप्नु पर्छ।रोपेउ एउटा आशा गरेउ अर्को त्यो भयर दुख माथी दुख झेल्दै गयौ।अब आफू खुशी हुनुपर्छ ,परिवार खुशी राख्नुपर्छ र समाज खुशी बनाउने कोशिसमा जुट्नु पर्छ।त्यस्को लागि हामी सारा दुखका बाटाहरु ठिक गर्नुपर्छ।यसको लागि हाम्रो सरिरको ७ चक्र ठिक गर्नुपर्नेहुन्छ।यसको बिशाल कार्यक्रमको तयारी भैरहेकोछ।समभब:तया यो कार्यक्रम नेपालमै पहिलो पटक यती ठुलो हुदैछ।२० देशबाट र देशभरका सबै पालिकाबाट खुशी हुने यश बिसेस बिराट चक्र बिज्ञान कार्यक्रममा एकैपटक ५००० मानिसले सहभागी हुदैछन।चैत्र १७ गते देखि चैत २३ गते सम्म लुम्बिनीमा हुने जिवनकै सर्भाधिक महत्वको कार्यक्रममा सहभागी हुन जीवन बिज्ञानको कार्यलय वा जीवन बिज्ञान सग संबंधित ब्यक्तिहरुलाइ सम्पर्क गरि सिट सुरक्षीत राख्न सक्नु हुन्छ।मानिसको जन्म एक मौका हो भने बिराट चक्र बिज्ञान एक दुर्लभ कार्यक्रम हो।जीवन बिज्ञानका सस्थापक जन्मदाताद्वय..रमेश ..गुरुदेब......र...भानु गुरुदेबको स्वयं उपस्थिमा हामिलाइ दुख मिल्काउ र खुशी खुसी फरेर लुम्बिनीबाट फर्कौ त्यो नि स्थायी खुशी लियर सधैको लागि।सवैको जय होस,सबैको मंगल होस।रमेश गुरुदेब र भानु गुरु प्रती विशेष आभार सहित नमन गर्न चाहान्छौ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया