कांग्रेस सभापति गगन थापा सम्मानित

कांग्रेस सभापति गगन थापा सम्मानित

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सम्मानित भएका छन्। उनलाई बौद्धिक पेसाकर्मी अभियान परिषद्ले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा सम्मानित भएका हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP