सतुंगलमा अनियन्त्रित ट्रक घरभित्र पस्दा तीन पसल र स्कुटरमा क्षति

सतुंगलमा अनियन्त्रित ट्रक घरभित्र पस्दा तीन पसल र स्कुटरमा क्षति

काठमाडौं । काठमाडौंको सतुंगलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ।

ट्रक अनियन्त्रित भएर घरभित्र पसेपछि पसलहरूमा क्षति पुगेको हो। घटनामा भएको क्षतिको थप विवरण तथा मानवीय क्षति भए-नभएकोबारे भने जानकारी प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP