चर्चामा
ओरेगन, अमेरिका। अमेरिकाको ओरेगन राज्यस्थित बेन्डमा रहेको सिल्भर रेल इलिमेन्टरी स्कुलमा १६ वर्षीय किशोरले गोली चलाउँदा तीन विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ। बिहीबार भएको घटनामा ५, ८ र ११ वर्षका तीन विद्यार्थीको ज्यान गएको हो। गोली लागेर अर्का एक शिक्षक र ७ वर्षीय विद्यार्थी गम्भीर घाइते भएका छन्।
घटनापछि घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। विद्यालयमा गोली चलेपछि विद्यार्थी, शिक्षक तथा अभिभावक त्रसित भएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!