चर्चामा
काठमाडौं । सरकारका नियमित कामकारबाही र आवश्यक निर्णयका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मध्याह्न १२ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने जनाइएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!