नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि आज स्वदेश फर्किएका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौँ आइपुगेका हुन्।
देउवा आफ्नी धर्मपत्नी आरजु राणा देउवासहित स्वास्थ्य उपचारका लागि विदेश गएका थिए। लामो समयको उपचार तथा स्वास्थ्य लाभपछि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ फर्किएका हुन्।
विमानस्थलमा देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!