एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौँ, माघ-१३ स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ ।    
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बत्ती पुग्ने आशामा अपिवासी
3 हप्ता अगाडि

दार्चुला । “चौलानीको कञ्चन पानी, बिजुलीको खानी अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी आ ...

छुटाउनुभयो कि ?

TOP