रेड मिडियाले दैनिक सन्चालन गर्यो ग्रहफल कार्यक्रम ।voice4 television युटुब च्यानल मार्फत नियमित प्रसारण

काठमाडौ ।रेड मिडियाले नियमित दैनिक ग्रहफल कार्यक्रम सन्चालन गरिरहेकोछ।ग्रहफलको साथमा बास्तु ज्ञान समेत दिने गरेकोछ।हरेक बिहान आउने ग्रहफलमा प्रसिद्ध ज्योतिष डा.राजकुमार सुबेदीले १२ राशिहरुको दैनिक भाग्यफलको विषयमा यथार्थ जानकारी दिदै आउनुभएकोछ।ग्रहफल प्रसारण भएलगत्तै बास्तु ज्ञान समेत  जानकारी हुने कार्यक्रममा रेड मिडियाको प्रधान सम्पादक बिष्णुमाया पौडेलले ग्रहफल सन्चालन गरिरहनुभएकोछ।ग्रहफल भने  voice4 television youtube chanel मार्फत आउने गरेकोछ।ग्रहफल छिट्टै प्रत्यक्ष प्रसारण हुने रेड मिडियाले जनाएकोछ।ग्रहफल कार्यक्रम करिब दुई महिनादेखि निरन्तर दैनिक प्रसारण भैरहेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP