बानेश्वर सम्सद भबन भित्र प्रहरी जबानले गोलि हानी गरे आत्महत्या

बानेश्वर सम्सद भबन भित्र प्रहरी जबानले गोलि हानी गरे आत्महत्या

काठमाडौ ।नेपाल प्रहरीका २२ बर्सिय जबानले आज बिहान ८:१५ को समयमा आफैले आफैलाइ गोलि हानी आत्म हत्या गरेको खबर शार्बजनिक भएकोछ।नया बानेश्वर सम्सद भबन भित्र २ नम्बर चेक पोस्टमा ड्युटीमा खटिएका अजित गोलेले ट्वाइलेटमा गएर पेस्तोलले कंचटमा गोलि हानेका हुन।दोलखा जिल्ला घर भएका गोलेले किन र के कारण यस्तो घट्ना घटाएका हुन्न भन्ने विषय छानबिन भैरहेको प्रहरीले जनाएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

यल्लो टाइगरले मनायो छैटौं बार्षिक उत्सब
2 बर्ष अगाडि

साउन ४ काठमाडौ ।यल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालि खरिबोट बनस्थलिले बिहिवार छैटौं बार्षिक ...

छुटाउनुभयो कि ?

TOP