मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

१२ चैत, काठमाडौं । आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा झापामा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–१ धरमपुरको ढकाल चोकमा मे १० प ३५६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा बिहीबार बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

‘कमजोरी महसुस गरेर आउनुस्, पुराना कुरा बिर्सिदिन्छौं’
4 बर्ष अगाडि

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको मात्र उपस्थितिमा बसेको केन्द् ...

छुटाउनुभयो कि ?

TOP