बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प !

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प !

बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि असोज २१ गते राति बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
12 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP