भानुआटु नजिक शक्तिशाली भूकम्प

भानुआटु नजिक शक्तिशाली भूकम्प

दक्षिण प्रशान्त क्षेत्रमा रहेको भानुआटु नजिक अक्टोबर २४ मा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जारी सुनामी चेतावनी पछि हटाइएको थियो। अक्टोबर २५ मा पनि उक्त क्षेत्रमा अर्को भूकम्प गएको खबर सार्वजनिक भएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP