भर्खरै जन्मेको बच्चाको आयो जुँगा! सामाजिक सञ्जालमा भाइरल, 'जमाना पनि के आयो अब!'सबै परे अचम्मित ।

भर्खरै जन्मेको  बच्चाको आयो जुँगा! सामाजिक सञ्जालमा भाइरल, 'जमाना पनि के आयो अब!'सबै परे अचम्मित ।

नवजात शिशुको माथिल्लो ओठमाथि जुँगा जस्तै देखिने कालो रौँ भएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। जन्मिनेबित्तिकै बच्चाको अनुहारमा जुँगा देखिएपछि धेरै प्रयोगकर्ताले आश्चर्य व्यक्त गर्दै तस्बिर सेयर गरिरहेका छन्।

तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणी भइरहेका छन्। कतिपयले 'जमाना पनि के आयो अब, जन्मिनेबित्तिकै जुँगा!' भन्दै प्रतिक्रिया दिएका छन्। सामान्यतया नवजात शिशुको शरीरमा मसिना रौँ देखिन सक्छन्। तर, भाइरल तस्बिरमा देखिएको कालो रौँको वास्तविक कारण के हो र त्यो स्थायी हो वा अस्थायी भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP