असोजमा भारतलाई ५ अर्ब ९२ करोडको विद्युत् बिक्री, बङ्गलादेश निर्यात पनि सुरु

असोजमा भारतलाई ५ अर्ब ९२ करोडको विद्युत् बिक्री, बङ्गलादेश निर्यात पनि सुरु

काठमाडौं । बाढीले केही जलविद्युत् आयोजना प्रभावित बनाए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।

विद्युत् निर्यातबाट भएको आम्दानीले नेपालको ऊर्जा व्यापारलाई थप मजबुत बनाएको छ। यसैबीच, नेपालले बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु गरेको छ।

भारत र बङ्गलादेशमा विद्युत् निर्यात विस्तार हुँदै जाँदा नेपालको अतिरिक्त विद्युत् बिक्रीबाट आम्दानी बढाउने अवसर थपिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP