चर्चामा
काठमाडौं । नेपाली याकको चिजले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गर्ने भएको छ। दुबई र थाइल्यान्डमा सफल निर्यातपछि दुग्ध विकास संस्थान (डीडीसी) ले अब अस्ट्रेलिया र जापानमा पनि नेपाली याकको चिज निर्यात गर्ने तयारी गरेको छ।
नयाँ बजारमा निर्यात विस्तार भएसँगै नेपाली मौलिक तथा अर्गानिक उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर थपिने अपेक्षा गरिएको छ। यसले हिमाली क्षेत्रमा उत्पादित याकको चिजको बजार विस्तार गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन दिनसमेत सहयोग पुर्याउन सक्छ।
अस्ट्रेलिया र जापानमा निर्यात सुरु भएपछि नेपाली याकको चिजले थप विदेशी उपभोक्तामाझ पहुँच बनाउने अपेक्षा गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!